प्रिय मङसिर महिना, प्रिय मान्छे

 

बिज्ञापन

बोलेका बाचाहरु,

बिज्ञापन

भुल्दै नजानु !!

पिरतीका गाठाहरु,

बिज्ञापन

खोल्दै नजानु !!!!

 

सात फन्का घुमिएको

अग्नि रेखा,

कुल्चिएर सबैतिर

मेट्दै नजानु !!

कुल्चिएर सबैतिर मेट्दै नजानु!!!!

 

धपक्कै गहनाले,

सजाएर हैन अब!!

मन देखि मनले,

सजाएर लैजाउ अब !!!!

 

तिर्थ,व्रत,दान,धर्म,

सङै लैजाउ गर्न कर्म!!

मेला – पात संगै जाउला,

तिर्न हाम्ले अर्म – पर्म !!!

 

एउटै रथका दुई पाङग्रा,

फुत्किएर जाला कतै !!

पिरतीको बन्धन भित्र,

सम्हालेर राख सधै !!!!

 

सम्हाल्दिन्छु घर बार,

तिमी मेरै हो नि भनी !!

हात समाई चुम्छु शिखर,

सबैलाई आफ्नो सम्झी !!!

 

चाहिदैन धनको बर्षा,

जीवन सुखद भए पुग्छ !!!

तिम्रै निम्ति बाचिदिन्छु,

इज्जत, संमान भए पुग्छ !!

तिम्रै निम्ति बाचिदिन्छु,

ईज्जत, संमान भए पुग्छ !!!!!!!!!!!!

 

अमृता कार्की (अधिकृत छैटौं ) सोलुदुधकुण्ड नगरपालिकाको कार्यलय सोलुखुम्बुमा कार्यरत हुनुहुन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपानीको नागरिकता शंकास्पद,छानबिन अगाडि बढाउँदा सिडियोकै सरुवा

दरबन्दी मिलानप्रति सचिवले देखाएनन् रुची

प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

बालकुमारीको गजलसंग्रह तलतल विमोचन हुँदै

अलपत्र जेन-जी र सरकारबीचको सम्झौतामा छुटेका कर्मचारीतन्त्रका कुरा

केन्द्रीय बैंकले भेट्यो तीन बैंकमा गम्भीर कैफियत : कारवाहीमा परे अध्यक्षदेखि सिइओसम्म

जसपा नेपालको चुनावी घोषणापत्र : ६ महिनाभित्र संघीय निजामती सेवा ऐन पारित गराउने

करदाता सेवा कार्यालय खारेजीको विरोधमा उत्रिए स्थानीय

बिशेष