३१ शाखा अधिकृतको सरुवा : १० गृह भित्रदा,१० जना पुगे गाउँपालिका

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३१ जना अधिकृतहरुको सरुवा गरेको छ ।
मन्त्रालयले मंगलबार ती अधिकृतहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार १० अधिकृतलाई स्थानीय तहमा खटाइएको छ,प्रमुख प्रशासकीय अधिकृतको रुपमा भने १० अधिकृतहरु गृहमा भित्रिएका छन् । यस्तै,२ अधिकृत निर्वाचन आयोग,१ जनालाई अख्तियारमा पठाइएको छ भने बाँकी अधिकृतहरु सञ्चार,स्वास्थ्य मन्त्रालयमा पुगेका छन् ।
गृह भित्रने अधिकृतहरुमा राक्सिराङबाट पदमबहादुर बस्नेत,बर्दगोरियाबाट विक्रम श्रेष्ठ,केदारस्यूँबाट दिपेन्द्र विष्ट,जिसस तेह्रथुमबाट बन्दना सुवेदी,गुठिचौर गाउँपालिकाबाट मायालक्ष्मी बुढा,बाफिकोट पुगेका याजन थापा,बलेफीबाट लोकेन्द्रबहादुर राई,जुनीचाँदेबाट रुकमागत उपाध्याय,देवघाट पुगेका कालिका तिमिल्सिना लगायत रहेका छन् ।
यस्तै गृहमा कार्यरत रहेका अधिकृतहरु जगदीश प्रसाद जोशी गजुरी,लोकहरी थापा बागमती गाउँपालिका,जीवन कुमार खड्का जिसस रुकुम (पश्चिम),मनोज शाह तिनपाटनसहित ६ अधिकृतहरु गृहबाट बाहिरिएका छन् ।

बिज्ञापन

Notices-20251111190750979

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

बिशेष