११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक दर्जन निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ।

बिज्ञापन

सडक डिभिजन चौरजहारी रुकुम पश्चिम,सोलुदुधकुण्ड नगरपालिका, नगर २ कार्यपालिकाको कार्यालय, सल्लेरी, सोलुखुम्बु,विराटनगर महानगरपालिका, भागेश्वर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, बगरकोट, डडेल्धुरा, सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय, गोरखा, कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालय, काठमाडौं,सडक डिभिजन नेपालगन्ज लगायतका सरकारी कार्यालयहरुले जिम्मा लिएको काम समयमै पूरा नगरेको भन्दै शिवम कन्स्ट्रक्सन, नेपालगन्ज, ग्यालेक्सी कन्स्ट्रक्सन एन्ड सप्लायर्स कम्पनी टोखा, जय मयुरी ट्रेडिङ प्रा लि, पूर्णागिरि निर्माण सेवा, अमरगढी,जि बि मेटल क्राफ्ट एन्ड सप्लायर्स प्रा लिका अलवा सिल्क,सिनोम्याक, ग्लोवलम्याटिक्स,यू एण्ड आई हिमचुली जे भि, दुर्गा निर्माण सेवा, दिप ज्योती निर्माण सेवा लगायतलाई कालोसूचीमा कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कार्यालयले लिखित स्पष्टीकरण सोधेको छ।

बिज्ञापन

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कार्यालयले लिखित स्पष्टीकरण सोधेको छ।

कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० (तीस) दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ । चित्त बुझ्दो स्पष्टीकरण नआए कालो सूचीमा राख्ने तयारी कार्यालयले गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारका प्रवक्ता भन्छन्– ग्लेसियर फुटेर लेदोसहितको पानी ओभरफ्लो, तत्काल ठूलो जोखिम छैन

२३ अधिकृत, ४३ लेखापाल र १० सह लेखापालसहित ७६ कर्मचारीको सरुवा

भोटेकोशी बाढी : ४६९ शव भेटियो

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

भोटेकोशी बाढी प्रभावितको पहिचान र परिवारसँग पुनर्मिलनका लागि बागमती सरकारको पहल

रसुवा बाढीपीडितको सहारा बन्दै पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्

चीनतर्फ फुट्यो ठूलो ताल, रसुवामा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा

बिशेष