सातजना भन्सार अधिकृतहरूको पदस्थापन गरिएको छ। हिजो मङ्गलबार भन्सार विभागले ७ जना भन्सार अधिकृतहरूको पदस्थापन गरेको हो। खाली भएको भन्सार कार्यालयहरूमा हालै मात्र बढुवा भएका कर्मचारीहरूको पदस्थापन गरिएको छ।
बिज्ञापन
शुक्रदर्शन ढुङ्गानाको मेची भन्सार कार्यालयमा तुलबहादुर पाण्डेको तातोपानी भन्सार कार्यालय इन्द्र न्यौपानेको त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय सुरेन्द्र भट्टराईको चोबार भन्सार कार्यालय पुरन्दर दाहालको चोबार भन्सार कार्यालय दिनेश पौडेलको त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय र भीम तिमिल्सिनाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयमा पदस्थापन गरिएको हो।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























