इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड

इञ्जिनियर शशांकश्री न्यौपानेले वेष्टक्लिफ विश्वविद्यालयबाट प्रेसिडेन्ट अवार्ड प्राप्त गरेका छन् ।विश्वविद्यालयअन्र्तगतको काठमाडौंस्थित प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलका एमएससीआइटी ग्रयाजुएट न्यौपानेले प्रतिष्ठित प्रेसिडेन्ट अवार्ड पाएका हुन् । आफ्नो विधामा कलेज टप गरेका न्यौपानेले एमएसआइटीमा उत्कृष्ट प्राज्ञिक नतिजाका साथै समुदायको सेवा गरेर कलेजको गौरव राखेको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तबाट अवार्ड ग्रहण गरेका हुन् ।

बिज्ञापन

रोबोटिक प्रतिष्पर्धाहरुमा यसअघि नै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफल न्यौपानेले हाल डिजिटल स्वास्थ्यका क्षेत्रमा अनुसन्धान तथा काम गरिरहेका छन् । सूचना प्रविधि विज्ञ न्यौपाने डिजिटल स्वास्थ्यका क्षेत्रमा सक्रिय छन् ।स्नातकोत्तरमा उत्कृष्ट नतिजासँगै अध्ययन र ज्ञान सामाजिक क्षेत्रमा जोड्न सफल भएको भन्दै उनलाई विश्वविद्यालयले प्रतिष्ठित अवार्ड प्रदान गरेको प्रेसिडेन्सियल ग्रयाजुएट स्कूलले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

बिशेष