(१) उज्यालो देश
गणतन्त्र सपना
शुभकामना ।
(२) भेडा गोठाला
पौडीबाज मसिहा
कसाई हॅास्दै ।
३) नव सम्भ्रान्त
वर्गशत्रु सफाया
मोटा उडुस ।
(४) शिकारी हात
संघीयता च्यहॅा च्यॅा
सॅुढेनी खोज्दै ।
(५) मौसम कालो
तगारो आन्दोलन
अगुल्टो झोस्दै ।
गणतन्त्र विषयक दिल पौडेलको सेर्न्यू

प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%