राजपत्र अनंकितदेखि उच्च प्रशासकको असन्तृष्टिको बाबजुत निजामती विद्येयक भोलि प्रतिनिधि सभामा पेश गरिदैं

राजपत्र अनंकित तहका कर्मचारीहरुदेखि उच्च तहका कर्मचारीहरुको व्यापक असन्तृष्टिका वावजुत निजामती सेवा विद्येयक प्रतिनिधि सभामा पेश हुने भएको छ । भोलि बिहान ११ बजे बस्न लागेको प्रतिनिधिसभामा संघीय निजामती सेवा विद्येयक प्रतिनिधि सभा विद्येयक पेश हुन लागेको हो ।

बिज्ञापन

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बुधवार बिहान ११ बजे बस्ने २०औँ बैठकमा यो विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

बिज्ञापन

मुलुक संघीयतामा गए पछि संविधानपछिको दोश्रो महत्वपूर्ण कानुन मानिएको निजामती सेवा विद्येयक भोलि प्रतिनिधि सभामा पेश गर्ने कार्यसूची रहेको छ । विद्येयक अघिल्लो शुक्रवार राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको थियो ।

विद्येयकमा तल्लो तहदेखि माथिल्लो तहका कर्मचारीहरूको असन्तुष्टि कायमै छ। तल्ला तहका कर्मचारीहरुले वृत्ति विकास,पदपूर्तिको व्यवस्था संशोधन हुनुपर्ने माग राख्दै आएका छन् । यस्तै स्थानीय र प्रदेशका कर्मचारीहरुले समेत उक्त विद्येयकप्रति असन्तृष्टि जनाउँदै आएका छन् । उच्च प्रशासकहरुले भने कुलिङ पिरियड लगायतका प्रावधानमा आपत्ति जनाउँदै आएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१७ उपसचिव र ४ शाखा अधिकृतको सरुवा

इटाभट्टामा मान्छे जलाउने कांग्रेस नेता अफताव आलमलाई उच्च अदालतको सफाइ

विशाल सिमेन्टदेखि गोरखा डिपार्टमेन्टसम्मले तिरेनन कर

पवन केसीले गाए शिव स्तोत्र

स्वार्थ समूहको चलखेल : निजामती विद्येयक कार्यसूचीबाटै ‘गायब’

वालुवाटार पुगेका गृहमन्त्रीलाई ‘पद त्याग्ने कुरै नगर्नुहोस’ भन्दै फर्काइदिए प्रधानमन्त्रीले

गभर्नर पौडेलविरुद्धको रिट न्यायधीश मुसलमानको इजलाशमा

अर्थमा कुन कुन पदका दरबन्दी काटिँदै,कुन पदमा कति छ थपिँदै ?

बिशेष