बराल र मिश्र सचिवमा बढुवा

सरकारले दुई बरिष्ठ सहसचिवलाई सहसचिव बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासनतिर रिक्त रहेको सचिव पदमा भुपाल बराल, प्राविधिकतर्फ बरिष्ठ सहसचिव दिनानाथ मिश्र सचिवमा बढुवा गरेको छ ।

बिज्ञापन

बढुवा सिफासि समितिले पहिलो नम्बरमा नाम सिफारिस गरेका बराललाई सरकारले सचिवमा उकालेको हो । बढुवा सिफारिस समितिले वरिष्ठ सहसचिवत्रय भुपाल बराल, डण्डुराज घिमिरे र खगेन्द्रप्रसाद सुवेदीको नाम सिफारिस गरेको थियो । यसरी बढुवा सिफारिस भएकामध्ये बराल वन तथा वातावरण मन्त्रालयमा, घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा र सुवेदी लोक सेवा आयोगमा कार्यरत छन् ।

बिज्ञापन

बराल अर्थको क्याडर हुन । अर्थमन्त्रालयको बजेट महाशाखा, राजस्व व्यवस्थापन महाशाखा, नीति विश्लेषण महाशाखालगायत महत्वपूर्ण महाशाखामा बसेर काम गरेका उनी यस अघि आन्तरिक राजश्व विभागका महानिर्देशक समेत चलाइसकेको अनुभव छ,उनीसँग । पछिल्लो समय उनी अर्थबाट आउट हुँदै बनमा पुगेका थिए । २ वर्षयता वातावरण मन्त्रालयमा कार्यरत थिए बराल ।

यस्तै प्राविधिकतर्फ बरिष्ठताका आधारमा पहिलो नम्बरमा सिफारिस भएका सहसचिव दिनानाथ मिश्र सचिवमा बढुवा भएका छन् । जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधु भेटवालले अवकाश पाएपछि बढुवा सिफारिस समितिले वरिष्ठ सहसचिवहरू दिनानाथ मिश्र, चिरञ्जीवी चटौत र जगदीश्वर कर्माचार्यको नाम सिफारिस गरेको थियो ।जसमध्ये मन्त्रिपरिषद्ले मिश्रलाई बढुवा गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री रावलले शक्तिशाली कर्मचारी छुन सकेनन्

सामान्य प्रशासनको भूमिका निर्देशन दिने कि सहजीकरण गर्ने ?

सातै प्रदेश सरकारले ल्याउँदैछन् बजेट

५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

रास्वपाको चार प्रदेशको अधिवेशन :बहालवाला तीन सांसद पराजित

आफ्नै हात जगन्नाथ : अर्थमन्त्रीकै गृहजिल्लामा पूर्वाधारको ४ अर्ब बजेट

प्रमुख प्रशासकीय अधिकृतलाई कस्न सरकारले ल्यायो नयाँ आचारसंहिता

बिशेष