अध्यागमन कार्यालयका १४ कर्मचारीको सरुवा

 
काठमाडौं, २३ जेठ

बिज्ञापन

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमन कार्यालयका १४ कर्मचारीको सरुवा गरेको छ। सरुवामा परेकामध्ये ९ जना नायब सुब्बा, एक जना सहायक कम्प्युटर अपरेटर र ४ जना कम्प्युटर अपरेटर छन्।

बिज्ञापन

सरुवा अनुसार नायब सुब्बा खुब राज श्रेष्ठ सिन्धुपाल्चोक, दत्त लामा जाजरकोट, गोविन्दप्रसाद अधिकारी गोरखा, तेज राज गौतम बागलुङ, सुवास केसी रुकुम पश्चिम, कुवेरप्रसाद दाहाल धनकुटा, प्रमप्रसाद पौडेल र वीरभद्र जोशी काठमाडौं तथा नरबहादुर थापा बाँके जिल्ला प्रशासन कार्यालयमा खटाइएका छन्।

त्यस्तै, सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठ र कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्यायलाई कारागार व्यवस्थापन विभाग तथा त्यसअन्तर्गतका कार्यालयमा सरुवा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

बिशेष