त्रिवि अध्यागमन कार्यालयमा अख्तियारको रेड

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा छापा मारेको छ।

बिज्ञापन

यो रेड अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरीको आधारमा गरिएको बताइएको छ।

बिज्ञापन

विमानस्थल सुरक्षा स्रोतका अनुसार अख्तियारको अनुसन्धान अधिकारीको टीम अहिले कार्यालयमै छ ।

अध्यागमनको अनियमितता तथा सेटिङको सूचना र उजुरीको आधारमा अख्तियारको टोलीले रेड हानेको हो । आजमात्रै गृहमन्त्री रमेश लेखकले यहाँका प्रमुख हेरफेर गरेका थिए ।

बिज्ञापन

पक्राउ परेकाहरूको पहिचान र उनीहरूमाथि लागेका आरोपबारे विस्तृत जानकारी हालसम्म सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खुकुरी काण्डका आरोपितविरुद्ध मुद्दा दायर, प्रहरीले चासो नदेखाएको पीडितको आरोप

पोखरेलको नौलो अभियान :-‘घुसको विरोध,पाँच रुपैंया सहयोग’

समितिबाट पारित निजामती विद्येयकप्रति कर्मचारीको चित्त दुखाई,११ बुँदे माग राखेर उत्रिए धर्नामा

मन्त्री,उपसचिव र विचौलियाको गठजोड : दैनिक बदनाम हुँदै सामान्य प्रशासन

संसदीय समितिमाथि कर्मचारी हावी

‘स्थानीय सेवा ऐन’ कार्यान्वयनमा नआउँदै संशोधनको दबाब

सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस

कुलिङ् पिरिएड बारे

बिशेष