“एक्लोपनको साँझ”

शब्दहरू मौन छन्, आवाज हराएको छ,
मुस्कानभित्र लुकेको छ गहिरो चीसो शून्यता।
सबैलाई हाँसाउने मन, आज आफैँ रुन्छ,
तर आँसु झर्दैन—किनकि त्यो पनि अरूलाई चित्त नबुझ्ला।
माया बाँड्दा बाँड्दै, आफू रित्तिँदै गइयो,
तर कसैले सोधेन—“तिमी ठीक छौ?”
सबैको लागि उज्यालो बनेँ,
तर आफ्नै अँध्यारो कोठा कहिल्यै कसैले हेरेन।
तर आज पनि आशा बाँचेको छ,
शब्दको कुनै कुनामा प्रकाश बाँचेको छ।
किनकि म थाक्दिन,
किनकि म ‘म’ हुँ—
सधैं अडिने, फेरि उठ्ने, फेरि माया गर्ने।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष