मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । निकै पेचिलो बन्न पुगेको बैठकमा गभर्नर नियुक्तिको बिषयमा समेत छलफल हुने जनाइएको छ ।

बिज्ञापन

गभर्नर नियुक्तिको रेसमा नीलम ढुङ्गना र गुणाकर भट्ट रहेका छन् । नीलमलाई एमाले र गुणाकरले काँग्रेसको समर्थन रहेको छ । गभर्नर बन्नकै लागि राजीनामा दिएका गुणाकरको राजीनामा नीलमले अड्काएसँगै गभर्नर नियुक्ति प्रक्रिया झनै पेचिलो हुन पुगेको छ । उता गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओली तथा एमालेनिकट व्यक्तिले ‘डबल रोल’ खेलिरहेको कांग्रेसको एउटा पक्षको बुझाई छ ।
यता राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, ज्ञानेन्द्र ढुंगानालगायत पनि वैकल्पिक नेतृत्वका लागि लबिङ गरिरहेको बताइन्छ ।
आजको क्याविनेटमा संसद्मा जारी नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र भारत पाकस्थान युद्ध,समसामयिक राजनीतिकका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष