नेपाल वायुसेवा निगम स्वतन्त्र कर्मचारी युनियनमा नयाँ नेतृत्व

नेपाल वायुसेवा निगम स्वतन्त्र कर्मचारी युनियनको अध्यक्षमा रामबाबु थापा निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न भएको दोस्रो महाधिवेशनले रामबाबु थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा नीरबहादुर बर्देवा, उपाध्यक्षमा शिशिर झा, कमलप्रकाश न्यौपाने, सञ्जिवप्रसाद साह, रेगबहादुर विक चयन भएका छन् ।

बिज्ञापन

महासचिवमा सुमन घिमिरे, उपमहासचिवमा दिपकजंग ठाकुर, सचिवमा विशाल दाहाल, दानबहादुर अर्याल, लोकराज जोशी, रविन राजवंशी, सञ्जुला पोखरेल, सहसचिवमा भीमार्जुन भण्डारी, ज्वालाप्रसाद नायक, नवीन अर्याल निर्वाचित हुँदा सम्झना पौडेल कोषाध्यक्ष र दिलबहादुर भण्डारी सहकोषाध्यक्ष बनेका छन् ।

बिज्ञापन

सदस्यमा मुरारीप्रसाद अधिकारी, साधना कुँवर, निशा सिंह, गणेशकुमार चौधरी, उत्तम सञ्जेल, चिरञ्जीवी श्रेष्ठ, सुजन पाण्डे, उज्जवल ढुंगाना, दिपक चिमोरिया, उपेन्द्र पराजुली, उमेश थापा, टेकबहादुर केपछाकी, लक्ष्मी कटुवाल, अमरमान डंगोल, श्रीराम भण्डारी र रामशरण श्रेष्ठ चयन भएका छन् । युनियनको सल्लाहकारमा तुल्सीराम थापा, भानुभक्त कटुवाल र विजय अधिकारी चुनिएका छन् ।

निवर्तमान वरिष्ठ उपाध्यक्षसमेत रहेका बर्देवाको सभापतित्वमा सम्पन्न भएको युनियनको महाधिवेशनमा पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमकुमार खनाल प्रमुख अतिथि थिए । महासंघका संस्थापक अध्यक्ष गोपाल सिंह, वरिष्ठ उपाध्यक्ष कृष्णमान श्रेष्ठ, समाजवादी पेशागत कानुन व्यवसायी संगठनका अध्यक्ष डेकेन्द्रप्रसाद सुवेदी, महासचिव अमरबहादुर राउत, सार्वजनिक संस्था कर्मचारी संगठनका अध्यक्ष दीर्घराज ढुंगानालगायतले कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष