प्रतिनिधि सभा बैठक { LIVE}

प्रतिनिधिसभाको बजेट अधिवेशन आजबाट शुरु भएको छ । विभिन्न पार्टीका तर्फबाट सांसदहरुले अहिले आफ्नो धारणा राखिरहेका छन् ।

बिज्ञापन

आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेको दाबी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै लिङ्देनले रक्सी लुटेर जाँदै गर्दा पक्राउ गरिए पनि पछि कांग्रेस नेताका छोरा भएकै थाहा भएर छोडिएको बताएको प्रमाण आफूसँग भएको बताएका छन् ।

बिज्ञापन

यस्तै,प्रतिनिधिसभाको आजको बैठकमा काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसले एमालेसँगको सहमति अक्षरशः पालना गर्ने बताएका हुन् । उनले नेपाली कांग्रेसले एमालेसँग भएको सत्ता सञ्चालन गर्ने गत असार १७ गते भएको ७ बुँदे सहमति अक्षरशः पालना गर्ने बताएका छन् ।
यता नेकपा एमालेका सांसद गोकर्ण विष्टले सत्तामा रहेका काँग्रेसका सांसदहरुलाई तपाईहरु सत्तापक्षमै होकि प्रतिपक्षमा हो चिन्न गाह्रो अवस्था रहेको बताएका छन् ।

https://hr.parliament.gov.np/np/parliamentLive

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मेयर कमरेडविरुद्ध जर्वजस्ती करणीको जाहेरी

राजपत्र अनंकित कर्मचारीको सुर्खेत जिल्ला कार्यसमिति गठन,संयोजक तोकिए शिव केसी

भाँडियो शिक्षक र सरकारबीचको वार्ता

नेपाल वायुसेवा निगम स्वतन्त्र कर्मचारी युनियनमा नयाँ नेतृत्व

प्रतिनिधि सभा बैठक { LIVE}

कर छलीमा जोडिएका मालपानीलाई जोगाउन को को सक्रिय ?

मन्त्रालय बाहेकका कर्मचारीलाई सिंहदरबार प्रवेशमा कडाई

बैंककको भ्रमण सकाएर स्वदेश फर्कदै देउवा दम्पत्ति

बिशेष