सशस्त्रका ११ एसएसपीहरूको सरुवा

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ ।

बिज्ञापन

गृह मन्त्रालयले बिहीबार ११ जना एसएसपीहरूको सरुवा निकालेको हो।जसअनुसार मनिष थापाको कार्यविभाग कमलप्रसाद तिउसिनाको तथा शारीरिक शिक्षालय सुधीरजंग थापाको एक नम्बर बाहिनी माधवप्रसाद पौडेलको भण्डार महाशाखा उद्धप्रसाद न्यौपानेको दंगा व्यवस्थापन तालिम शिक्षालय लामा पाटन पोखरा राजेन्द्र खड्काको इन्टेलिजेन्स ब्युरो किरण ढुङ्गानाको स्थापना तालिम शिक्षालय ककनी रविनराज कर्णजीको सीमा सुरक्षा विभाग मा सरुवा भएको छ।

बिज्ञापन

त्यस्तै भरत खनियाको नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय चितवन विकास घिमिरेको प्रबन्ध महाशाखा र जहर सिंह बुढा मगरको पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा सरुवा गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष