भूमि सचिव पोखरेल सेवानिवृत्त

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल सेवा निवृत्त भएका छन्। सचिवको ५ वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गएका हुन्। २०२५ जेष्ठ २० गते जन्मिएका उनी २०५१ पौष १७ देखि निजामती सेवामा पाइला टेकेका हुन् भने २०७७ वैशाख २ गते प्रशासन सेवाको विशिष्ट श्रेणी सचिवमा बढुवा भएका हुन् ।

बिज्ञापन

पोखरेल मंगलबार (आज) बाट सेवानिवृत्त भएका छन्। उद्योग, अर्थ जस्ता मन्त्रालयको सचिवको भूमिकामा रहेर काम गरेका पोखरेल अन्तिममा भूमिबाट अवकाशमा गएका हुन्। यहीँ वैशाख महिनामा पोखरेलसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डे सेवानिवृत्त हुँदैछन्। सिंह वैशाख २५ र पाण्डे वैशाख ३० गते ५८ वर्षे उमेर हदका कारण घर जान लागेका हुन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

बिशेष