(१) नूतन वर्ष
बैशाख अभ्यूदय
शुभकामना ।
(२) नौलो बिहानी
बयासी महकियो
खुसी सिरानी ।
(३) नव पालुवा
स्वागतार्थ अर्चना
डुब्यो वालुवा ।
(४) नेपाली माटो
उन्नतिसॅगै हॅासो
आशा उम्रियो ।
(५) नयॅा उफान
बन्धुत्व शान्ति आशा
मुना पलायो ।
(सबैमा सकारात्मक सोचको बिस्तार होस – नव वर्ष २०८२ को हार्दिक शुभकामना )
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























