राजस्व हिनामिना, अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा छापा हानेको छ ।

बिज्ञापन

अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको उजुरीका आधारमा सुर्खेतस्थित टोलीले बुधबार बिहान कार्यालयमा छापा हानेको हो । आज बिहान ९ बजेतिर अख्तियारले छापा मारेको हो ।

बिज्ञापन

अख्तियारको ट्ङ्गाल स्थित कार्यालयमा परेको उजुरीका आधारमा अख्तियारको टोलीले छापा हानेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका‌ सूचना अधिकारी धर्मराज खत्रीले जानकारी दिए ।स्रोतका अनुसार नगर विकास समितिका एक कर्मचारीले ठुलो रकमको राजस्व हिनामिना गरेको छन् । ‎सोही आधारमा उजुरी परेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

कांग्रेस सह-महामन्त्री मन्सुरले तरुण दलका केन्द्रीय सदस्य आलमलाई धक्का दिएको भिडियो भाइरल

उपसमितिले प्रतिवेदन बुझाएको १७ दिनपछि निजामती विधेयक उपर छलफलका लागि डाकियो बैठक

विज्ञता एकातिर,जिम्मेवारी अर्काेतिर

पूर्व प्रधानमन्त्री र मुख्यसचिव जोडिएको मुद्धा सर्वाेच्चको पूर्ण इजलाशमा

निजामती कर्मचारीको पदपूर्ति प्रावधानमा व्यापक परिमार्जन

भट्टलाई गभर्नर बनाउन ओलीमाथि देउवा हावी

कालोसूचीमा थपिए चार निर्माण कम्पनी

बिशेष