आन्तरिक रोजगार प्रवद्र्धनका लागि विश्व बैंक सहयोग आवश्यकः मन्त्री भण्डारी

काठमाडौं, २७ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनैतिक कर्ययोजना अघि बढाउन विश्व बैंक लगायतको बिकास साझेदारको सहयोग आवश्यक रहेको बताएका छन ।

बिज्ञापन

मन्त्रालयमा आयोजित एक कार्यक्रममा विश्व बैंक नेपालका प्रतिनिधिसंग सहकार्यका लागि वृहत छलफल गरेका हुन । श्रम बजारको बिकास बिकास र बिस्तार गर्नु पर्ने आवश्यकता देखिएको बताउदै मन्त्री भण्डारीले आन्तरिक रोजगार प्रवद्र्धनका लागि माग, आपूर्ति र श्रम बजार ब्यबस्थापनका सबै क्षेत्रमा रणनैतिक कार्ययोजना तयार गरिरहेको बताए ।

बिज्ञापन

 

आगामी दशक श्रम तथा रोजगारीको क्षेत्रमा रुपान्तरणको दशक बनाउन दक्ष जनशक्ति बिकास र उपयोगको लागि मानव पूँजि निर्माणमा सरकारले लगानी बिस्तार हुँदै गरेको उनले जानकारी दिए ।

बिज्ञापन

छलफलमा मन्त्रीका श्रम बिज्ञ सल्लाहकार युबराज बस्नेतले मन्त्रालय तथा बिश्व बैंक बीच थप समन्वय सहकार्यको क्षेत्रका सम्बन्धमा प्रस्तुति गरेका थिए । छलफलमा श्रम संसार प्रणालीको स्तरोन्नतिका सम्बन्धमा स्वीस कन्ट्याक्ट्बाट जानकारी लिइएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

बिशेष