महानिर्देशक अधिकारीमाथि कारबाही माग

नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारवाही गर्न माग गरिएको छ ।सिद्धार्थ सञ्जाल, रुपन्देहीले नेपालले अधिकारीले पटकपटक दिएका नकारात्मक र आपत्तिजनक अभिव्यक्तिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले निरन्तरता पाउन नसकेको भन्दै सञ्जालले कारवाहीको माग गरेको हो ।

बिज्ञापन

सञ्जाल अध्यक्ष अनिलकुमार ज्ञवाली र वरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले विज्ञप्ति जारी गर्दै महानिर्देशक अधिकारीलाई कारबाही गरी विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुचारुका निम्ति आग्रह गरेका छन् । अन्यथा, आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ ।

बिज्ञापन

संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले सोमबार विज्ञप्ती जारी गर्दै पटकपटक ताकेता गर्दा पनि अन्तर्राष्ट्रिय उडानहरु स्थगित हुनुमा आपत्ति र भत्र्सना गर्दै यथाशिघ्र यस विषयमा सरकारको ध्यान केन्द्रीत हुनुपर्ने बताएका छन् ।पूर्वप्रधानमन्त्रीहरु र हालको उपप्रधान तथा अर्थमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री र यस क्षेत्रका माननीयहरुको सहभागीता समयसमयमा भएको अन्तरक्रिया कार्यक्रमहरुमा अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिवद्धता जनाएपनि हाल नेपाल एअरलायन्सबोहक अरु सबै एयरलायन्सहरुले उडान स्थगित गरेको अवस्थामा सरकार मौन रहनुमा संघको गम्भीर ध्यानार्कषण भएको छ, ’विज्ञप्तीमा भनिएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

बिशेष