वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षणमा भएको विकृति हटाउँछौंः सचिव निरौला

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ माथि छलफल गरिएको छ ।

बिज्ञापन

बुधबार मन्त्रालयमा वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणको कार्यसँग सम्बन्धित भई गठित कार्यदलले मन्त्रालयलाई बुझाएको वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ माथि छलफल गरेको हो । छलफलमा श्रम मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षणमा भएको विकृति विसङ्गतीहरु हटाउने उद्देश्यले प्रतिवेदनमाथि छलफल गरी काम अगाडि बढाउन लागेको जानकारी दिए ।

बिज्ञापन

उनले भने,‘जाँच नगरी सर्टिफिकेट सिधैं हातमा लिने रगत पनि झिक्न नपर्ने यस्तो खालको विकृति विसङ्गतीहरु छन् । जसलाई कसरी हटाउन सकिन्छ भनेर कार्यदल गरिएको हो । कार्यदलले महत्वपूर्ण समय दिएर अध्यन गरेर विस्तृत रुपमा प्रतिवेदन मन्त्रालयमा बुझाएको छ । यसैमा सम्बन्धित रहेर हामी काम अगाडि बढाउँदैछौं ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

बिशेष