तस्करहरुसँग आर्थिक लाभ लिएपछि डीएसपी भट्टराई हेडक्वार्टर तानिए

बाराको मटिअर्वा स्थित सशस्त्र प्रहरीको प्रस्तावित गुल्मका डीएसपी विदुर भट्टराई छानबिनका लागी हेडक्वार्टर तानिएका छन ।

बिज्ञापन

सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपी भट्टराईलाई छानबिनकालागी तानेको हो ।डीएसपी भट्टराई तस्करी कार्यमा संलग्न रहेको गुनासो र उजुरी आएपछी छानबिनकालागी मुख्यालय तानिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी गराए ।

बिज्ञापन

डीएसपी भट्टराईमाथी छानबिन र अनुसन्धान भईरहेको प्रवक्ता न्यौपानेले जानकारी गराए ।डीएसपी भट्टराईले तस्करहरुसँग आर्थिक लाभ लिएर मटिअर्वा नाकाबाट व्यापक तस्करी गराउँदै आएको उजुरी मुख्यालयमा परेको थियो । डीएसपी भट्टराईलाई सशस्त्र प्रहरी मुख्यालयले पाँच दिन अगाडि तानेको हो ।

प्राप्त जानकारी अनुसार डीएसपी भट्टराई स्वयं नाकामा खटिएर तस्करहरुसँग आर्थिक लेनदेन गर्दै तस्करी गराएको आरोप छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

बिशेष