काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बिज्ञापन
काठमाडौँ जिल्ला अदालतले उनलाइ धरौंटीमा रिहा गर्न आदेश दिएको हो ।
बिज्ञापन
प्रधानमन्त्री केपी शर्मा ओली बिरूद्द गलत कुरा सामाजिक सञ्जालमा राखेको भन्दै उनी पक्राउ परेका थिए ।
विस्तृत बिवरण आउन बाँकी
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























