३९ कर्मचारीहरूको सरुवा (सूचीसहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  ३९ कर्मचारीहरूलाई सरुवा गरेको छ । मन्त्रालयले चौथोदेखि सातौँ तहसम्मका अधिकारीहरूलाई सरुवा गरेको हो ।

बिज्ञापन

रामचन्द्र केसीको कालिका नगरपालिका चितवन, सुरक्षा बडालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, दीपिका ढकालको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कर्णाली प्रदेश, जमुना पटेलको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, अनिलकुमार सिंहको चिङ्साखुगढी गाउँपालिका, डम्बर सिंह खत्रीको महांकाल गाउँपालिका ललितपुर, सुनिल ओझाको सूर्योदय नगरपालिका, रोजिना श्रेष्ठको कागेश्वरी मनोहरा नगरपालिका, सूर्यदेवी मल्लको मण्डन देउपुर नगरपालिकामा सरुवा गरिएको छ।

बिज्ञापन

त्यस्तै गणेशकुमार पासवानको जलेश्वर नगरपालिका, संगीता पौडेलको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनी प्रदेश अन्तर्गत, लिलाराम शर्माको खैरहनी नगरपालिका, सपना गुरुङको गोकर्णेश्वर नगरपालिकामा सरुवा भएको छ।

हेर्नुहोस् सूची :

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

बिशेष