एकैपटक चार वटा ऐन संशोधन गरिँदै

काठमाडौँ । सरकारले एकैपटक चार वटा ऐन संशोधन गर्ने भएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि ऐन, विशेष आर्थिक क्षेत्र ऐन र खानी तथा खनिज पदार्थ ऐन संशोधन गर्न लागेको जनाएको छ । यी ऐनहरूमा विभिन्न सुधारात्मक कदमहरू ल्याउने उद्देश्यले मन्त्रालयले सार्वजनिक रायसुझाव माग गरेको छ।

बिज्ञापन

मन्त्रालयले यी ऐनहरूको संशोधनको क्रममा समावेश गर्नुपर्ने महत्त्वपूर्ण विषयहरूमा आफ्ना राय र सुझावहरु पेश गर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ। यसले उद्योग र व्यवसायको प्रवृद्धि र विदेशी लगानी आकर्षित गर्न मद्दत गर्ने उद्देश्य राखेको छ।

बिज्ञापन

मन्त्रालयको यो कदमले नीति परिवर्तन र सुधारात्मक प्रक्रियामा सरोकारवालाको योगदान सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले थाल्यो काम :माग्यो कर्मचारी र पदाधिकारीको विवरण

२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?

तीन विभाग रिक्त,शक्तिशाली दुई सहसचिव प्रदेशतिर

चार सहसचिवलाई खटाइयो स्थानीय तह,कान्छी सहसचिवको सामान्यमै पदस्थापन

२९ सहसचिवहरूको सरुवा

ट्रेड युनियनका नेताहरूको सरुवा, को कता ?

कर्मचारी ट्रेड युनियनका २० नेतालाई खटाइयो इलाका प्रशासन

सिंहदरबारबाट ढल्यो पूरानो विचौलियाको सम्राज्य

बिशेष