रसुवा भन्सारबाट ४ जना तानियो ३ जना खटाइयो

रसुवा भन्सारबाट ४ जना तानिएको छ भने ३ जना खटाइएको छ ।  भन्सार विभागले तीनजना अधिकृत र एकजना नासुलाई तानेको छ। एकथरी प्रज्ञापन बनाएर भित्र अर्कैथरी सामान हालेर पास गराएको भन्दै विभागले उनीहरुलाई तानेको छ।

बिज्ञापन

भन्सार अधिकृतहरु नगेन्द्र जैसी, शिवम श्रेष्ठ र हंश रावल त्यस्तै नासु लोकबहादुर बिष्टलाई विभागले तानेको छ। उनीहरूको ठाउँमा महेशपुर भन्सार कार्यालयका बुद्धिकुमार चुडाल, चोभार भन्सार कार्यालयका खड्ग माझी र भन्सार विभागका ठाकुर गौतमलाई रसुवा भन्सार कार्यालय पठाइएको छ। उनीहरुलाई कामकाजको लागी पठाइएको हो ।  उनीहरू सबै एमाले निकट रहेको स्रोतले बताएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले थाल्यो काम :माग्यो कर्मचारी र पदाधिकारीको विवरण

२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?

तीन विभाग रिक्त,शक्तिशाली दुई सहसचिव प्रदेशतिर

चार सहसचिवलाई खटाइयो स्थानीय तह,कान्छी सहसचिवको सामान्यमै पदस्थापन

२९ सहसचिवहरूको सरुवा

ट्रेड युनियनका नेताहरूको सरुवा, को कता ?

कर्मचारी ट्रेड युनियनका २० नेतालाई खटाइयो इलाका प्रशासन

सिंहदरबारबाट ढल्यो पूरानो विचौलियाको सम्राज्य

बिशेष