१२ उपसचिवको सरुवा

गृह मन्त्रालयअन्तर्गतका १२ जना उपसचिवको सरुवा भएको छ। बुधबारको गृह मन्त्रालयको निर्णयअनुसार उपसचिवहरूको सरुवा र पदस्थापना भएको हो।

बिज्ञापन

सरुवा पदस्थापन सूचीअनुसार ललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे गृह मन्त्रालय वा अन्तर्गत ल्याइएको छ भने गृहका चिरञ्जीवी भण्डारीलाई भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। त्यस्तै, केन्द्रीय कारागारका जगन्नाथ देवलका कारागार प्रशासक कृष्णबहादुर कटुवाललाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरेर त्यहाँ गृहका अञ्जन न्यौपानेलाई पठाइएको छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

त्रिशूली ३ ए को सुरूङबाट २ जनाको जीवितै उद्धार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

बिशेष