शहरी विकास मन्त्रालयअन्तर्गतको नगर विकास कोषको कार्यकारी निर्देशकमा इञ्जिनियर विनोद पण्डित नियुक्त भएका छन् ।
बिज्ञापन
पण्डित नेपाल इन्जिनियर्स एशोसिएसनका महासचिव पनि हुन्।नगर विकास कोष कार्यकारी निर्देशक छनोट समितिले चितवनका पण्डितको नाम सिफारिस गरेको थियो।
बिज्ञापन
आइतबार पण्डितले कार्यभार सम्हालेका हुन् ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























