सरकारले राष्ट्रिय योजना आयोगका विशेष अधिकृत (मुख्यसचिव सरह) का डा. बैकुण्ठ अर्याल अर्यालको राजीनामा स्वीकृत गरेको छ ।
बिज्ञापन
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजीनामा स्वीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
बिज्ञापन
अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्ट १० असारमा मन्त्रिपरिषद बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै उनलाई सरुवा गरेको थियो । यो पदका लागि आयोगमा कुनै जिम्मेवारी नतोकिएकाले उनले त्यहाँ कुनै अधिकारसहित काम भने गर्न पाएका थिएनन् । यस्तै, अर्यालविरुद्ध टेरामक्स खरिद प्रकरणको अनुसन्धान समेत बाँकी रहेको बताइन्छ ।