सिभिल अस्पतालका एक डाक्टर यौन दुर्व्यवहारको आरोपमा पक्राउ

सिभिल अस्पतालमा कार्यरत एक जना डाक्टर यौन दुर्व्यवहारको कसुरमा पक्राउ परेका छन्।

बिज्ञापन

सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।बानेश्वर प्रहरीका एक अधिकृतले यो घटना तिहारअघिकै भएको बताए ।उक्त जाहेरी प्रहरी वृत्त बानेश्वरमा परेसँगै प्रहरीले कात्तिक १९ गते पक्राउ गरेको थियो। ‘अनुसन्धान पनि लगभग अन्तिम चरणतिर पुगिसकेको छ’, उनले भने ।

बिज्ञापन

खाली समयमा ती डाक्टरले कोही नभएको बेला आफूमाथि यौन दुर्व्यवहार गरेको पीडित महिलाको भनाइ छ।

कार्यस्थल एउटै हुँदा पीडितको परिचय खुल्नसक्ने भएकाले प्रहरीले पक्राउ पर्ने डाक्टरको नाम खुलाएको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वैदेशिक रोजगार विभागका नायब सुब्बाविरुद्ध घुस मुद्दा दायर

मन्त्रिपरिषद्को बैठक सुरु

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

बिशेष