नेपाल प्रहरी अस्पताल र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको एपीएफ अस्पताल रिफर्म गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।
बिज्ञापन
समितिमा गृह मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी अस्पतालमा कार्यरत डीआईजी डा.सुन्दरप्रसाद हैंजु, सशस्त्र प्रहरी अस्पतालका प्रमुख डीआईजी डा.रूपक महर्जन, सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सदस्य छन्।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
























