सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा भट्टराईलाई

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक फेरिएका छन् । सरकारले सहसचिव कमल भट्टराईलाई सम्पत्ति शुद्धीकरण अनसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ ।

बिज्ञापन

विभागका महानिर्देशक पुष्पराज शाही प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्।उद्योगी व्यवसायीलाई अनावश्यक रुपमा दुःख दिने काम भएको भन्दै शाही विवादको घेरामा तानिएका थिए। ‘सबैभन्दा निस्कलंक अड्डाको रुपमा विकास गर्नुपर्ने निकायमा विवादित व्यक्ति ल्याएर पैसा असुल्ने काम भइरहेको छ। त्यसैको सिलसिला नयाँ महानिर्देशक ल्याइएको हो,’ प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष