पौडेल र मिश्र सचिवमा बढुवा

सरकारले दुई बरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहिबार सिंहदरबारमा बसेको क्याविनेट बैठकले प्रशासन सेवा र कृषि सेवाका एक एक जना सहसचिवहरुलाई सचिवमा बढुवा गरेको हो ।

बिज्ञापन

प्रशासन सेवाबाट लोकनाथ पौडेल र कृषि सेवाबाट राजेन्द्रप्रसाद मिश्र सचिवमा बढुवा भएका हुन ।

बिज्ञापन

प्रशासन सेवातर्फ सहसचिवत्रय लोकनाथ पौडेल, गोविन्दबहादुर कार्की र महादेव पन्थको नाम सिफारिस भएकोमा लोकनाथलाई बढुवा गरिएको हो भने कृषि तथा वन सेवातर्फ रिक्त रहेको एक सचिवका सहसचिवत्रय सञ्जीवकुमार कर्ण, सबनम शिवाकोटी र राजेन्द्रप्रसाद मिश्रको नाम सिफारिस भएको थियो । जसमा मिश्रलाई बढुवा सिफारिस गरिएको हो ।

बढुवा हुने लाइनको पहिलो नम्बरमा सञ्जीवकुमार कर्ण थिए । कर्ण यस अघि पनि बढुवामा सिफारिस भएका हुन । उक्त समयमा रेवतीरमण पौडेललाई सचिवमा बढुवा गरिएको थियो ।

बिज्ञापन

न्यूनतम परिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्कालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष