सम्पत्ति शुद्धीकरणकै महानिर्देशकले बुझाएनन् सम्पत्ति विवरण

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीले आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएका छैनन्।

बिज्ञापन

सम्पत्ति शुद्धीकरण विभागकै महानिर्देशकले विवरण नबुझाएकोमा राष्ट्रिय सतर्कता केन्द्रका उच्च कर्मचारीहरूले आश्चर्य प्रकट गरेका छन्।

बिज्ञापन

केन्द्रले सार्वजनिक पदमा बहाल व्यक्तिले बुझाएको सम्पत्ति विवरणको सूची सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बुझाएको छ। उक्त सूचीमा विभागका महानिर्देशक शाहीको विवरण नराखिएको सतर्कता स्रोतले जनाएको हो।

सार्वजनिक पदमा बहाल व्यक्तिले नियुक्तिको ६० दिनभित्र र त्यसपछि वर्षैपिच्छे आफ्नो तथा परिवारका सदस्यका नाममा रहेको सम्पत्ति विवरण तोकिएको कार्यालयमा बुझाउनुपर्ने हुन्छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष