कुपण्डोलमा एकाबिहानै बीवाईडी गाडी दुर्घटना

ललितपुरको कुपण्डोलमा एकाबिहानै विद्युतीय कार दुर्घटना भएको छ। शनिबार बिहान बागमती प्रदेश ०१-०२९ च ४२८२ नम्बरको कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

दुर्घटनाबाट कारको अघिल्लो भागमा क्षति पुगेको छ।कार चालक ललितपुरकै सातदोबाटो घर भएका ४५ वर्षीय सञ्जिब जोशी सकुशल छन्। उनी प्रहरी प्रभाग कोपुन्डोलको नियन्त्रणमा छन्।

बिज्ञापन

प्रहरी प्रभाग कोपुन्डोलका अनुसार कारको ठक्करबाट बिजुलीको पोल नै भाँच्चिएको छ।’पोल नै भाँचिएको छ, विद्युत् सेवा पनि अवरूद्ध छ,’ उनले भने।

प्रहरीका अनुसार कार मोड्ने बेलामा दुर्घटना भएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष