करोडपति अहेव कोइरालालाई विशेषबाट सफाइ

अहेव विन्दु कोइरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा सफाइ पाएका छन्। मंगलबार विशेषले उनीसहित जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकी गीता कोइरालालाई सफाइ दिएको हो।

बिज्ञापन

६ महिना अघि दायर मुद्दामा विशेषले यस्तो फैसला गरेको हो । अख्तियारले ९० लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा स्याङजाकोे चापाकोट नगरपालिकामा कार्यरत कोईरालामाथि ६ महिना अगाडी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको नाममा बैंकमा जम्मा गरेको पाइएको छ ।स्रोत पुष्टि हुन नसकेको सम्पत्ति जफथ गरी बिगो बमोजिम कारवाहीको माग दावी गर्दै मुद्दा दायर गरिएको हो ।

बिज्ञापन

कोइराला २०५४ सालदेखि सरकारी सेवामा प्रवेश गरेका हुन्। उनले ०७८ मंसिरसम्म आर्जन गरेको सम्पत्ति तथा खर्चबारे अख्तियारले जाँचबुझ गरेको थियो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष