मेलाबाट भोकाउँदै आउँदा तिमी घरमा नहुँदा
बिज्ञापन
लागेको भोकै हराउँछ तिमी भोक रहेछौं आमा।
बिज्ञापन
मनमा गुम्सिएका कुरा कसैलाई सुनाउन सक्दिन तर,
तिमी सजिलै बुझिदिन्छौं तिमी साथी रहेछौं आमा।
बिज्ञापन
घर बाट माइती आउँदा तिमीलाई आगँनमा नदेख्दा
ढोका खोलु या फर्को हुन्छ तिमी सिङ्गो घर रहेछौं आमा।
कयौं सम्बन्धहरु किन्नु पर्छ कयौं सम्बन्धहरु जोड्नु पर्छ निशुल्क पायको तिमी मात्रै हौं त्यसैले तिमी अमुल्य रहेछौं आमा।
( रमा पौडेल, लमही दाङ)
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























