मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य

मन्त्रिपरिषद् पुनर्गठन गर्न नेकपाका शीर्ष नेता आन्तरिक गृहकार्यमा जुुटेका छन् ।

बिज्ञापन

नयाँ दल दर्ता भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, र रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रिपरिषद् पुनर्गठनको छलफल अगाडि बढाएका छन् ।

बिज्ञापन

श्रोतका अनुसार अशोक राई नेतृत्वको नयाँ दललाई सरकारमा सामेल गराउन उपेन्द्र यादव र दीपक कार्कीलाई बर्खास्त गर्ने छ ।
राई नेतृत्वको जसपाबाट प्रदीप यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो र रन्जु झा मन्त्री बन्ने लाइनमा छन् । माधव नेपाल सरकारबाट बाहिरिए चारैजना मन्त्री बन्नेछन् भने नागरिक उन्मुक्तिबाट एकजना मन्त्री बन्नेछन् ।

एकीकृत समाजवादी सरकारमै रहे जसपाबाट दुई मन्त्री र एक राज्यमन्त्री बनाउने गरी छलफल अघि बढेको नेताहरू बताउँछन् ।

बिज्ञापन

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनको सरकार ढालेर गत फागुन २१ गते नयाँ समीकरण बनाउन जनता समाजवादी पार्टी (जसपा) ले उत्प्रेरकको भूमिका खेलेको थियो। जसपा र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बिना नेकपा एमालेका साथमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार बन्न सम्भव थिएन।

जसपाभित्रको ठुलो हिस्साले नयाँ सत्ता समीकरणप्रति असन्तुष्टि जाहेर गर्दै अध्यक्ष उपेन्द्र यादवलाई रोकेका थिए। तर जसपा अध्यक्ष यादव दलभित्रको असन्तुष्टिलाई पर्वाह नगरी नयाँ सत्ता समीकरणमा होमिन पुगे।

जसका कारण दलभित्रका असन्तुष्टि नेतामाझ मात्र नभई बाहिरी शक्तिको नजरमा पनि उपेन्द्र तारो बने। कांग्रेससहितको सत्ता गठबन्धन भत्काएर नयाँ सत्ता समीकरणको खेलमा लाग्नु नै उपेन्द्र यादवका लागि आत्मघाती कदम बन्यो । त्यसले जसपा विभाजनको जगलाई बलियो बनाइदिएको जानकारहरू बताउँछन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

बिशेष