नेकपा एमाले रसुवाकोअध्यक्षमा जनार्दन ढकाल

नेकपा (एमाले) रसुवाको अध्यक्षमा जर्नादन ढकाल निर्वाचित भएका छन् । ढकाल यस अघि पार्टीको जिल्ला सचिवको रुपमा कार्यरत थिए । सदरमुकाम धुञ्चेमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।

बिज्ञापन

यसैगरी उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ,सचिवमा पेम्बा लामा,उपसचिवमा सुकु बहादुर तामाङ र चमेली गुरुङ निर्वाचित भएका छन् ।
जिल्ला अधिकवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष