सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो पौडी खेल्ने क्रममा बेपत्ता बालकको शब

 

बिज्ञापन

पोखरा महानगरपालिका – १८ खपाैदी स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालकको शब सशस्त्र प्रहरिको गोताखोरले निकालेको छ । पोखरा महानगरपालिका- ५ मालेपाटन बस्ने अन्दाजी वर्ष १४/१५ को सोनम सुवेदी आइतबार दिउँसो पुडि खेल्ने क्रममा सो खोलामा डुबेर बेपत्ता भएका थिए । सुवेदी बेपत्त भएपछी उनि संगै पौडी खेल्न गएका अर्का वालकले स्थानीय मार्फत सशस्त्र प्रहरीलाई जानकारी गराएका थिए ।

बिज्ञापन

दिउसो १३:३० बजे खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट परिचालन भएको विशेष विपद उध्दार एवं गोताखोर टोलीले हर्पन खोलाबाट १४:२० बजे वालकको शव निकालेको हो । थप प्रक्रियाका लागि उनको शब नेपाल प्रहरिलाइ बुझाइएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष