अहेवको धन्दा :- नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति र बढुवा भएसँगै अख्तियारको फन्दा

स्याङ्जाको गल्याङ नगरपालिकामा कार्यरत सिनियर अहेव दुर्गाप्रसाद भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा उक्त पदमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीमाथि मुद्दा दायर गरेको हो ।

बिज्ञापन

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले भारतको वाराणसीस्थित माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालयबाट हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी नेपाल सरकारअन्तर्गत ग्रामीण स्वास्थ्य कार्यकर्ता पदमा नियुक्ति लिई सिनियर अहेवसम्म बढुवा भएको पाइएको छ ।

बिज्ञापन

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुरमा कैद र जरिवाना हुन मागदाबीसहित मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष