ट्रेड युनियन भित्रको अराजकता अन्त्य हुनुपर्ने

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ट्रेड युनियन आन्दोलनभित्रको अराजकता अन्त्य हुनुपर्ने बताएका छन् ।

बिज्ञापन

अध्यक्ष भट्टले ट्रेड युनियन आन्दोलनभित्रको अराजकता र प्रशासकभित्रको स्वेच्छाचारिताको अन्त्य हुनुपर्नेमा जोड दिएका हुन् ।

बिज्ञापन

‘ संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएकोले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरेकोले ट्रेड युनियन आन्दोलनभित्र देखिने अराजकता र प्रशासकभित्र देखिने स्वेच्छाचारिताको अन्त्य गर्दै संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै श्रमजीवि क्षेत्रका संगठनहरूको महत्वपूर्ण कार्यभार हो,’ भट्टले भनेका छन् ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्पत्ति शुद्धीकरणको राडारमा सीईओ,सञ्चालक समितिले गर्यो पदमुक्त

प्रदेश मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा

जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

ट्रेड युनियन खारेजी,चल अचल सम्पत्ति दम्पच बनाउने चलखेल

यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

सरकार र शीतलनिवास टकरावको संकेत

आवाज दबाएर समृद्धि ? कर्मचारी वृत्तबाट गम्भीर प्रश्न

मन्त्रिपरिषद्को बैठक बस्दै,मन्त्रालय खारेजी र मर्ज मुख्य एजेण्डा

बिशेष