रूपन्देहीबाट १० हजार केजी भन्दा बढीको चिनी बरामद

सशस्त्र प्रहरी बलले आज चिनी बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटर रूपन्देहीले १० हजार २५० केजी चिनी र बोरा सिलाउने मेसिन एक थान बरामद गरेको हो।

बिज्ञापन

सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन न्यौपानेको कमाण्डमा खटिएको ९ जनाको सीमा अनुगमन टोलीले बिशेष सूचनाको आधारमा भारतबाट अबैध रुपमा चिनी नेपाल ल्याई जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ६ चिनिमिल ईलाकामा गोदाम गरी नेपाली चिनी मिलहरुको बोरामा प्याकिङ्ग गरि सिलाईरहेको रहेको अवस्थामा बरामद गरेको हो ।

बिज्ञापन

उक्त सामान साढेति बजे आवश्यक कारवाहिको लागी भैरहवा भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरले बताए । उनका अनुसार उक्त सामान चिनी छ लाख छैसठ्ठी हजार दुई सय र बोरा सिलाउने मेसिन दश हजार मूल्य कायम गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

बिशेष