निमित्तकै भरमा घस्रिरहेछन् २ सय २९ स्थानीय तह

देशका ७५३ स्थानीय तहमध्ये २ सय २९ गाउँका सिंहदरबार निमित्तकै भरमा घस्रिरहेका छन् । नौ वटा उपमहानगर, १ सय २२ नगरपालिका र ९७ गाउँपालिका सहित २ सय २९ गाउँका सिंहदरबार प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।

बिज्ञापन

उपमहानगरपालिकामा सहसचिव तहको कर्मचारी पठाउनुपर्ने भए पनि ९ वटा उपसचिव तहका कर्मचारीले निमित्तको भूमिकाका काम गरिरहेका छन् । १ सय २२ नगरपालिका उपसचिव तहको कर्मचारी पठाउनुपर्ने भए पनि अधिकृत तहका कर्मचारीले निमित्तको भूमिकाका काम गरिरहेका छन् त्यस्तै ९७ गाउँपालिका अधिकृत तहको कर्मचारी पठाउनुपर्ने भए पनि नासुकै राज चलिरहेको छ ।

बिज्ञापन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले स्थानीय तहमा ठुलो सङ्ख्यामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको र ती पालिका निमित्तको भरमा रहेकाले मन्त्रालयले आवश्यक मापदण्ड र कार्यविधि बनाइरहेको जानकारी दिए ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

सुशीलाले रोकेको पिए सुविधा व्युँताइयो,एक जनाले थाप्नेछन् ३ लाख १२ हजार

३ करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

बिशेष