३२ शाखा अधिकृतको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६ उपसचिव तथा ३२ शाखा अधिकृतको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत अधिकृतको सरुवा गरेको हो ।

बिज्ञापन

गृह मन्त्रालयमा कार्यरत शाखा अधिकृतहरू ईन्द्र बहादुर क्षेत्रीलाई राष्ट्रिय योजना आयोग, रमेश प्रसाद रिजाल र विकाश डङ्गोललाई ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, विजय सापकोटालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, गणेश विक्रम बस्नेतलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, गणेश तामाङ र सूर्यलाल विश्वकर्मालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

यि हुन सरुवा भएका ३२ जना शाखा अधिकृत

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

सुशीलाले रोकेको पिए सुविधा व्युँताइयो,एक जनाले थाप्नेछन् ३ लाख १२ हजार

३ करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

बिशेष