सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा १५ केजी गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटरले १५ केजी २३० ग्राम (१५ पोका) अवैध लागूऔषध (गाँजा) बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीका सशस्त्र प्रहरी नायव निरीक्षक भक्त बहादुर पाण्डेको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले सिद्धार्थनगर नगरपालिका–१ स्थित नौडिहवाबाट गाँजा बरामद गरेको हो ।

बिज्ञापन

शनिबार बिहान ६ः४५ बजे बेवारिसे अवस्थामा झोलामा रहेको र्‍यापिङ् सहितको गाँजा बरामद गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन न्यौपानेले बताए ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

बिशेष