निरन्तर धोका

बाउको आशीर्वाद
र,
आमाको उपहारमा
प्राप्त भै
आज यस धर्तीमा
फुरफुर गर्ने जिन्दगीहरू !

बिज्ञापन

के यो, ढोंगी, बेभिचारी,
सन्की, फटाह, छुल्याह, कुकर्मी
गरिबमारा मनपरि कार्यको
वर्खिलापमा लागेको छ !

बिज्ञापन

त्यस्ता छेदका करेसाबारीका हरियालीलाई
क्षणमै पराल, खर आदिमा रूपान्तरण गरी
आगो दन्काउन लागेको छ

गरिबमाराहरूलाई
भित्तैमा पुर्याई
गरीबी भित्र बलिरहेको
आगोमा
फोहोराका फोहोरा पानी दर्काएर
त्यो आगोलाई
निभाउन लागेको छ

बिज्ञापन

बाउको आशीर्वाद
र,
आमाको उपहार
आज रेलको भेषमा
कता गुड्दै छ ?

के यसले गरिबको झुपडीमा लागेको
आगो निभाउन दमकलको काम गरिरहेको छ ?

वा, के मृत्यु शैयामा छट्पटीरहेको गरिब रोगीलाई
तीब्र गतिमा दौडंदै साइरन बजाउदै उह्हाँवह्हाँ को आवाजमा अस्पताल पुर्याउने एम्बुलेन्सको काम गरिरहेछ ?

के यसले गरिबलाई माथि ल्याउने योजना बनाएको छ ? कार्यान्वयन गरेको छ ?

के यसले बाउको आशीर्वाद र आमाको उपहार स्वरूप जे पाएको थियो त्यो धर्मकर्म निर्वाह गरेको छ ?

वा आफ्ना बाउ र आमालाई निरन्तर धोका दिईरहेको छ ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष