निजामती कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीहरुलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनका लागि दरखास्त आह्वान गरेको छ ।
जापान सरकारद्धारा उपलव्ध हुने दुई बर्षे मास्टर डिग्री कार्यक्रमका लागि योग्यता पुगेका र इच्छुक निजामती कर्मचारीहरुबाट दरखास्त आवेदन आह्वान गरिएको हो ।

बिज्ञापन

इच्छुक र योग्य निजामती कर्मचारीले आगामी चैत्र ९ गतेभित्र आवेदन पेश गर्न भनिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बिलाए बाढीमा

बिशेष