प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सल्लाहकारमा युवराज खतिवडालाई नियुक्ति गरेका छन् । राष्ट्र बैंकको जागिरबाट अवकाश प्राप्त गरेका युवराज खतिवडा यस्ता पात्र हुन जसले एक पछि अर्काे लाभको अवसर पाइरहेका छन् । राष्ट्रिय योजना आयोगको सदस्य तीन पटक, राष्ट्र बैंकको गभर्नर,राष्ट्रिय सभा सदस्य हुँदै अर्थमन्त्री खाइसकेका उनी राजदूत हुँदै पुन केपी शर्मा ओलीको आर्थिक सल्लाहकारको […]

चालु आर्थिक बर्षमा उमेर हद र सेवा हदल लागेर १६ सचिवहरु घर फर्कदैछन् । १६ सचिव अनिवार्य अवकाशमा लागेर घर फर्कदा विभिन्न सेवा समूहका ३० बढी सहसचिवहरु सचिव बन्ने प्रतिष्प्रर्धामा छन् । निजामती किताबखानाका अनुसार, पाँच बर्ष सेवा हद र ५८ बर्ष उमेर हद लागेर १५ सचिवहरु अनिवार्य अवकाशमा जाँदैछन् । यसरी घर फर्किनेमा कामु […]

अर्थ मन्त्रालयले आफ्नो पूर्व स्वीकृति विना सरकारी कार्यालयहरूमा कुनै प्रकारको नयाँ दरबन्दी सिर्जना हुने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण नगर्न निर्देशन दिएको छ । मंगलबार अर्थ मन्त्रालय जारी गरेको आर्थिक वर्ष २०८१/८२को बजेट कार्यान्वयन मार्गदर्शनमा स्वीकृति विना कुनै नयाँ दरबन्दी थप नगर्न निर्देशन दिइएको छ । ‘अर्थ मन्त्रालयको पूर्व स्वीकृति विना नयाँ संगठन स्थापना नगर्ने […]

अध्ययनको बिषय विज्ञान,योजना थियो डक्टर बनेर समाजसेवा गर्ने ! तर कहाँ सबै इच्छा पूरा हुन्छन् र जीवनका/वालापनका ? आईएस्सी पढे,अष्टे«लिया जाने सपना पनि देखे । सहपाठी साथीहरु सबै लाहुरे बनेका कारण उनमा पनि लाहुरे बन्ने भूत सवार नभएको होइन । भनिन्छ जीवनमा एउटा ढोका बन्द हुँदैमा निराश हुनु पर्दैन,सम्भवनाका अरु चार ढोकाहरु खुल्लै हुन्छन् । […]

सरकारले निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हाल्दै आएकी लीलादेवी गडतौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ । सोमबार केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले उनलाई कायममुकायम मुख्य सचिवमा मुकरर गर्ने निर्णय गरेको हो। मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध गत ९ असारमा भ्रष्टाचार मुद्दा भएसँगै उनी निलम्बनमा परेका थिए । मुख्यसचिव अर्याललाई गत १० असारमा राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट […]

कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेन्द्रप्रसाद गुरागाईं नियुक्त भएका छन् । निजामती सेवामा ३७ बर्ष बिताएर २०७९ सालमा अवकाश पाएका गुरागाईलाई आइतबार बसेको सिफारिस समितिको बैठकले आयोगको अध्यक्षमा गुरागाईंको नाम सिफारिस गरेको थियो । लगत्तै प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई अध्यक्ष नियुक्त गरे ।खरिदारबाट निजामती सेवामा पाइला राखेर दुई बर्ष अघि सचिवबाट अवकाश पाएका […]

प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्ति भएकाछन् । हिजोमात्र सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अधिकारीलाई उक्त पदमा नियुक्तिको लागि सिफारिस गरेका थिए । पूर्वसचिव अधिकारीलाई संविधानको धारा १०६ तथा संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम नियुक्तिका लागि सिफारिस गरिएकोमा […]

लोकसेवा आयोगले आइतबार उपसचिव तहको नियुक्तिका लागि ४३ जनालाई सिफारिस गरेको छ । नियुक्तिका लागि सिफारिस भएकामा नेपाल न्याय सेवा, न्याय समूहः ७ जना,नेपाल न्याय सेवा, कानून समूहः २ जना,न्याय सेवा, सरकारी वकिल समूहः ३ जना,नेपाल परराष्ट्र सेवाः १ जना नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहः १९ जना,नेपाल प्रशासन सेवा, लेखा समूहः ६ जना,नेपाल प्रशासन […]

अवकाशको दुई महिना पछि सचिव सुरेश अचार्यले अर्काे सरकारी जिम्मेवारी पाउने भएका छन् । गत वैशाख १७ मा सेवाहदका कारण अनिवार्य अवकाशमा गएका तत्कालीन शिक्षा सचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा सिफारिस गरिएको छ । प्रतिनिधि सभाको सचिवको रुपमा कार्यरत पद्यमप्रसाद पाण्डे महासचिव भएसँगै रिक्त रहेको प्रतिनिधि सभाको सचिवमा पूर्व सचिव सुरेश आचार्यलाई नियुक्तिका लागि […]

सरकारी जागिर खाने र राज्यको सेवा गर्ने धेरैको लक्ष्य हुन्छ तर सबैको लक्ष्य र उदेश्य पूरा हुँदैनन् । कतिपय यस्ता उमेद्धार पनि देखिन्छन,जो दर्जनौ पटक लोकसेवा परीक्षामा भीडेर असफलता हाल लागेकाहरु छन् । ५० औं पटकसम्म लोकसेवा भीडेर नाम निकाल्नेहरु पनि पनि भेटिन्छन्,निजामतीमा । अनि कोही यस्ता अब्बल उमेद्धार पनि देखिन्छन्,जस्ले एकैपटक १० ठाउँमा नाम […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।