स्थानीय तह
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा लगेका भ्रष्टाचार मुद्धामा करिब ९२ प्रतिशत उल्टदै आएको छ र ८ प्रतिशत हाराहारी मुद्धामा मात्र विशेषले सदर गरी उनीहरु उपर भ्रष्टाचार मुद्धामा सजाय सुनाएको देखिन्छ । यस्तै अख्तियारले एक अर्ब बढी मागदावी लिएर अर्काे ठूला माछालाई मुद्धा चलाएकोमा विशेष अदालतले उल्टाइदिएको छ । अख्तियारले एक अर्ब बढी मागदावी लिएर मेयर […]
घोराही उपमहानगरपालिकाले संस्थागत विद्यालयका कक्षा ११ र १२ मा एक सय ९४ विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरेर एसइईको नतिजामा ल्याएको जिपिएका आधारमा फाराम भर्न आह्वान गरी विद्यार्थीलाई निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गरेको हो । उपमहानगरपालिकाभित्र रहेका १७ वटा कक्षा १२ सञ्चालित संस्थागत विद्यालयमा ती विद्यार्थीलाई अध्ययनका लागि […]
हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा मृत्यु भएको छ । सोमबार दिउँसो सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अनुसार भेरीगंगा नगरपालिका–५, एमाले मोडमा दुर्घटना भएको उक्त गाडीमा सवार २१ जना […]
अख्तियारले एक अर्ब बढी मागदावी राखेर भ्रष्टाचार मुद्धा चलाएकोमा विशेष अदालतले दुई महिनामै प्रतिवादी सबैलाई सफाई दिएको छ । विशेष अदालतले गोदावरी नगरपालिकाका मेयर उपमेरसहित १४ जनाले सफाई दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २१ गते ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्रबहादुर महर्जनसहित १४ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा […]
कार्यकक्षमै कर्मचारीमाथि हातपात भएसँगै कर्मचारीमाथि हातपात भएको घटनाको विरोधमा नगरपालिकाका कर्मचारीहरुले सबै सेवा ठप्प पारेका छन् । मधेश प्रदेशस्थित महोत्तरी जिल्लाको भंगहा नगरपालिकाका कर्मचारीलाई कार्यालयमा काम गरिरहेको अवसथमा सोमबार अपरान्ह साढे ४ बजे अधिकृत छैठौतहका कर्मचारी श्री सुर्य नारायण ठाकुरमाथि वडा नं ९ मा स्थायी बसोवास गर्ने मुकेश कुमार यादव कार्यकक्षमा गई अभद्र व्यवहार गर्दै […]
ऋषि भट्टराई बुटवल उपमहानगरपालिकाले जलसोत उपयोग र त्यससम्बन्धी ऐनबारे बुटवलका खानेपानी समितिहरुसँग छलफल गरेको छ । नगरभित्रका ४४ वटा खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुसँग जलस्रोत ऐनबारे छलफल गर्दै नयाँ व्यवस्थाअनुसार समिति सञ्चालन गर्न आग्रह गरिएको छ । हिजो आयोजित कार्यक्रममा जलस्रोत ऐनबारे अधिवक्ता घनश्याम पन्त र समितिको अधिकारका बारेमा ध्रुव धितालले जानकारी गराएका थिए । कार्यक्रममा […]
इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध स्थानीयबासीहरू अराजक बनेका छन् । बिहीबार धरान उपमहानगरको गेट अगाडि धर्ना दिन भेला भएका स्थानीयबासी, धरानका १० राजनीतिक दलसहित विद्यार्थीहरूले गेट तोडफोडकोसमेत प्रयास गरेका थिए । धरान खोनपानी व्यवस्थापन बोर्डले खानेपानीमा नौ हजार नौ सय प्रतिशतसम्म महसुल वृद्धि गरिएको भन्दै स्थानीयबासीहरू साउन ११ यता आन्दोलनरत छन् । आफूहरूको […]
काठमाडौं । कैलालीका ९ वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्। आज नागपञ्चमी र थारु समुदायले मनाउने गुरही (गुरिया) पर्वको अवसरमा ९ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। धनगढी उपमहानगरपालिका, भजनी, टीकापुर, गोदावरी, गौरीगंगा, घोडाघोडी नगरपालिका, जानकी, कैलारी र बर्दगोरिया गाउँपालिकाले आज बिदा दिएका हुन्।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले तीन जना कर्मचारीलाई कामबाट निकालेको बताएका छन् । उनले १२ हजार रुपैयाँ बाँडेर खाएको आरोप लगाउँदै तीन जना कर्मचारीलाई कामबाट निकालेको सामाजिक सञ्जालबाटै जानकारी दिएका हुन । जागिरबाट निकालिएका भनिएका तीन कर्मचारीमा एक इञ्जिनियर,खरिदार र एक कार्यालय सहायक रहेको बुझिएको छ । हर्कले सामाजिक सञ्जालमा लेखेका छन्,१२ हजार बाँडेर खाएको […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाखदेखि असारसम्मको तीन महिनामै ७२७ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले राजपत्राकित र राजपत्रअनकित गरी ७२६ कर्मचारीको सरुवा गरेको हो । जसमा राजपत्राकित ४४३ र राजपत्रअनंकित कर्मचारी २८३ जना रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाबाट मात्र यो अवधिमा उपसचिव तहका […]